Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२०२५ मा भित्रिए १० लाख बढी विदेशी पर्यटक

२०२५ मा भित्रिए १० लाख बढी विदेशी पर्यटक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०८२ बिहिवार • ०५:०८:३९ बजे
  • 478
    SHARES
  • २०२५ मा भित्रिए १० लाख बढी विदेशी पर्यटक

    एक वर्षमा नेपालमा १० लाख बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०१५ मा १० लाख १५ हजार ३७८ विदेशी पर्यटक नेपाल आएका छन् । यो अवधिमा ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ ।

    images

    विदेशी नागरिकहरु अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्दछन् । नेपालको अध्यागमनले विदेशी नागरिकहरुलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ ।

    यसैगरी, यो वर्ष नेपालबाट १५ लाख बढी नेपाली विदेशिएका छन् । नेपालीहरू अध्ययन र रोजगारका लागि विदेशिने गर्छन् ।

  • सम्बन्धित विषय:

  • # विदेशी पर्यटक भित्रिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology