Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खोटाङ कुवेत सम्पर्क मञ्चले २४ अप्रिलमा दोश्रो सांगीतिक धमका गर्ने

खोटाङ कुवेत सम्पर्क मञ्चले २४ अप्रिलमा दोश्रो सांगीतिक धमका गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०८२ शुक्रवार • १९:१०:२१ बजे
  • 2.0K
    SHARES
  • खोटाङ कुवेत सम्पर्क मञ्चले २४ अप्रिलमा दोश्रो सांगीतिक धमका गर्ने

    कुवेत- खोटाङ कुवेत सम्पर्क मञ्चले २४ अप्रिल २०२६ (बि.सं २०८३ वैशाख ११ गते) मा दोश्रो सांगीतिक धमका आयोजना गर्ने निर्णय गरेको छ । 

    images

    मञ्चले १४औं वार्षिक उत्सवको अवसरमा आयोजना हुने सांगीतिक धमकामा नेपालबाट बहुचर्चित ख्यातिप्राप्त कलाकारलाई आमन्त्रण गर्ने तयारी गरेको छ । मञ्चका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । 

    मञ्चले सांगीतिक कार्यक्रमको लागि विशेष कलाकार र आयोजना स्थलको बारेमा जानकारी चाँडै दिने बताएको छ । उक्त दिनमा कार्यक्रमको सफलताको लागि कुवेतका कुनै पनि नेपाली संघ-सस्थाले अन्य कार्यक्रम आयोजना गरी नजुधाई दिन पनि अनुरोध गरेको छ ।

    कुवेतस्थित नेपाली संघ-संस्थाहरु र नेपाली समुदायलाई पनि उपस्थितको लागि विशेष अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology