Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

इजरायली आक्रमणमा हमासका नेताको मृत्यु

इजरायली आक्रमणमा हमासका नेताको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०८२ सोमवार • ०४:४०:४५ बजे
  • 817
    SHARES
  • इजरायली आक्रमणमा हमासका नेताको मृत्यु

    दक्षिण लेबनानको सिदोन क्षेत्रमा आइतबार बिहान इजरायलले गरेको आक्रमणमा हमासका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी लडाकु समूहको स्रोतले एएफपीलाई बताएको छ ।

    images

    सरकारी मिडियाले पहिले उत्तरी सिदोनको एक आवासीय भवनमा आक्रमण गरेको रिपोर्ट गरेपछि आक्रमणमा हमासका अधिकारी विसाम ताहाको मृत्यु भएको बताइएको थियो । तटीय सहर लेबनानको सबैभन्दा ठुलो प्यालेस्टिनी शरणार्थी शिविर रहेको स्थान हो ।

    यहाँ इजरायलले हालैका महिनाहरूमा हमासलाई लक्षित गरिरहेको भन्दै आक्रमण गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # नेताको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology