Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

३ हजार ६ सय रुपैयाँ घट्यो सुन तोलामा

३ हजार ६ सय रुपैयाँ घट्यो सुन तोलामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १९, २०८२ बिहिवार • ०६:३१:३० बजे
  • 817
    SHARES
  • ३ हजार ६ सय रुपैयाँ घट्यो सुन तोलामा

    बिहीबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    images

    समग्रमा विगत एक सातामा सुनको भाउ ८ हजार ४ सय रुपैयाँ बढेको छ । गत बिहीबार २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १६५ रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ । गत बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # घट्यो सुन तोलामा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology