Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु

इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०८२ शनिवार • ०७:५०:३७ बजे
  • 382
    SHARES
  • इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु

     इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरान युद्धका क्रममा १३ सैनिकको मृत्यु भएको पुष्टि गरेको हो । पेन्टागनका तर्फबाट सार्वजनिक आँकडाअनुसार अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरू भए यता अहिलेसम्म ३६५ अमेरिकी सैनिक घाइने भएका छन् ।

    images

    सशस्त्र बलका अलग–अलग शाखाहरू तथ्यांकअनुसार पेन्टागनले घाइतेको संख्या सार्वजनिक गरेको हो । आर्मीतर्फ २४७, नेवीतर्फ ६३, मरिनतर्फ १९ र एयर फोर्सतर्फ ३६ अमेरिकी सैनिकहरू इरानको आक्रमणमा परी घाइते भएका बीबीसीले उल्लेख गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सैनिकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology