Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको भाउ तोलामा २ हजार बढ्यो

सुनको भाउ तोलामा २ हजार बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०८३ मंगलवार • ०६:३०:२४ बजे
  • 160
    SHARES
  • सुनको भाउ तोलामा २ हजार बढ्यो

    मंगलबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ ।

    images

    अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार ३ लाख ११ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।


    आज चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९२५ रुपैयाँ कायम भएको छ । गत मंगलबार चाँदी तोलाको ५ हजार ४०५ रुपैयाँ थियो ।

  • सम्बन्धित विषय:

  • # २ हजार बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology