Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०८३ आइतवार • ०६:३५:५३ बजे
  • 508
    SHARES
  • सुनचाँदीको भाउ बढ्यो

    आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज प्रतितोला १ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ  प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ तोकेको छ ।

    images

    अघिल्लो दिन २ लाख ९२ हजार रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ ७ हजार ६ सय रुपैयाँ घटेको छ । गत आइतबार सुनको भाउ तोलामा ३ लाख ८ सय रुपैयाँ थियो ।

     


    त्यस्तै चाँदीको भाउ आज प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८९५ रुपैयाँ पुगेको छ । यसअघि गत आइतबार चाँदी ४ हजार ८९५ रुपैयाँमै कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदीको भाउ बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology