Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाकी सांसद सानु शिवाको उपचारको क्रममा निधन

नेकपाकी सांसद सानु शिवाको उपचारको क्रममा निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७७ बुधवार • १४:०४:३५ बजे
  • 1.8K
    SHARES
  • नेकपाकी सांसद सानु शिवाको उपचारको क्रममा निधन

    नेकपाबाट समानुपातिक सांसद रहेकी सानु शिवा पहाडीको आज निधन भएको छ । लामो समयदेखि मृगौला र मुटुको समस्याबाट पीडित रहेकी उनको काठमाण्डौं मेडिकल कलेजमा उपचारको क्रममा आज निधन भएको हो ।

    images

    दुबै मृगौलाले काम गर्न छाडेपछि उनको केहि समय केहि मृगौला प्रत्यारोपणसमेत गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी सानु सांगितिक क्षेत्रमा सक्रिय रहदै आएकी थिईन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology