Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अब नेपालमा विदेशी च्यानलमा क्लिन फिड लागू हुने

अब नेपालमा विदेशी च्यानलमा क्लिन फिड लागू हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७७ बुधवार • १४:०९:१४ बजे
  • 1.6K
    SHARES
  • अब  नेपालमा विदेशी च्यानलमा क्लिन फिड लागू हुने
    नेपालमा लामो समय देखि माग हुँदै आएको विदेशी च्यानलमा विज्ञापन प्रशारण रोक्नु पर्ने क्लिन फिडको माग अब पूरा हुने भएको छ । आउदो कार्तिक ७ गते अर्थात ९ दिन पछि सरकारले नेपालमा बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ। अब विदेशी च्यानलमा विज्ञान प्रशारण भए च्यानल नै बन्द गर्ने सरकारले चेतावनी दिएको छ ।


    विज्ञापनरहित च्यानलमा नेपाली विज्ञापन पनि नराख्न संसदीय समितिले यसअघि नै सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयलाई निर्देशन दिइसकेको छ। सूचना तथा प्रविधि मन्त्रालयले सोही मितिमै क्लिन फिड लागू हुने स्पष्ट पारेको छ ।
    क्लिन–फिड लागू गर्ने म्याद थप गर्न भारतीय प्रसारक मञ्च, विभिन्न टेलिभिजन नेटवर्क तथा नेपालका केवल टेलिभिज संघहरुले आग्रह गरेका थिए।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology