Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

जनताका चाहना पूरा गर्न नसकेको भन्दै राष्ट्रपति किम जोगं उन धुरु धुरु रोए

जनताका चाहना पूरा गर्न नसकेको भन्दै राष्ट्रपति किम जोगं उन धुरु धुरु रोए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७७ बुधवार • १४:११:५३ बजे
  • 1.8K
    SHARES
  • जनताका चाहना पूरा गर्न नसकेको भन्दै राष्ट्रपति किम जोगं उन धुरु धुरु रोए
    एजेन्सी । सधैँ विश्वले तानाशाही भन्दै प्रचार गर्दै आए पनि वास्तवमा उत्तर कोरीयाका युवा राष्ट्रपति किम जोगं उन कति भावुक रहेछन् भन्ने कुरा यस पटक खुलासा भएको छ । कोरियन वर्कस पार्टीको ७५ औं वर्षगाँठमा आयोजित सैन्य परेड पछि भाषणमा उनी निकै रोए ।
    अन्तरमहादेशीय क्षेप्यास्त्र सहित अत्याधुनिक हतियारको विकास गरेको अत्याुधिनक हतियारहरु प्रदर्शन गरिएको थियो । त्यसमा दशौं हजार नागरिक मध्यरातमा गरिएको परेड हेर्न भेला भएका थिए ।

    त्यस पछि संवोधन गर्ने क्रममा किम भावुक भए, चस्मा खोले, अनि खल्तिमा भएको रुमाल निकालेर आँशु पुछे ।
    उनले भने, जनताले मलाई आकाश भन्दा पनि उचाईबाट, समुन्द्र भन्दा पनि गहिराईबाट विस्वास गरे, तर मैले जनताका अपेक्षा अनुसार जनतालाई खुसी पार्न सकेको छुईन, म वास्तवमै धेरै धेरै क्षमा चाहन्छु ।

    उनले सेनाप्रति पनि उच्च सम्मान व्यक्त गरेका छन् । किमले पुनः सम्हालिदै जनतालाई विस्वास दिलाए, चाहे मेरो शरीर टुक्रा टुक्रा किन नहोस् म जनताका आकांक्षा पुरा गर्न कुनै पनि कार्यक्रम असफल हुन नदिन लाग्छु,भने ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology