Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुस् : नेता झलनाथ खनाल

अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुस् : नेता झलनाथ खनाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • ०८:३१:३० बजे
  • 4.3K
    SHARES
  • अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुस् :  नेता झलनाथ खनाल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । प्रम ओलीले दिने हरेक अभिव्यक्तिको हाँसोको बिषय बनिरहेको सन्दर्भमा आज पार्टी सचिवालयका सदस्य तथा वरिष्ठ नेताहरुले चर्को आलोचना गरेका हुन् ।

    images
    पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रम ओलीलाई जथाभावी बोल्दै र गर्दै हिँडेको भन्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन आग्रह गरे । उनले भने, ‘नक्सा छाप्न नदिने पनि तपाईं हो, हामीले भनेर मात्र नक्सा छापिएको हो ।’ जिम्मेवार ठाउँमा बसेर केटाकेटी खेल गर्दै हिँडेको भन्दै नेता खनालले नैतिकताको आधारमा प्रम ओलीको राजीनामा मागेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology