Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रिमण्डलमा समावेश गरिएका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरे

मन्त्रिमण्डलमा समावेश गरिएका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २९, २०७७ बिहिवार • १२:३७:२५ बजे
  • 1.5K
    SHARES
  • मन्त्रिमण्डलमा समावेश गरिएका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरे
    मन्त्रिमण्डलमा समावेश गरिएका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई  पद तथा गोपनीयताको शपथ गराएकी हुन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र आफ्नो नेतृत्वमा रहेको मन्त्रिमण्डल पुनर्गठन गरी नयाँ तीन अनुहारलाई समावेश गरेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology