Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री ओलीलाई बाबुरामले दिए जवाफः ढाँटको कुरा खाई पत्याउनु

प्रधानमन्त्री ओलीलाई बाबुरामले दिए जवाफः ढाँटको कुरा खाई पत्याउनु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७७ शुक्रवार • १६:१६:५० बजे
  • 1.1K
    SHARES
  • प्रधानमन्त्री ओलीलाई बाबुरामले दिए जवाफः ढाँटको कुरा खाई पत्याउनु

    प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकीबारे पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको र गैर जिम्मेवार तत्वले गलत सुचना दिएर जनता भड्काउने कुचेष्टा गरेको भन्दै विरोध गरे पछि भट्टराईले सामाजिक सञ्जाल मार्फत एक घण्टा भित्रै जवाफ फर्काएर ब्यंग्य गरेका छन् ।

    आफ्नो ट्वीटर ह्याण्डल मार्फत भट्टराईले ‘कुराले होइन काम गरेर देखाउनुस् नत्र ढाँटको कुुरा खाई पत्याउनु।।’ भनी व्यग्य गरेका छन् ।
    भट्टराईले लेखेका छन्, प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचारप्रति सॉच्चै शुन्यसहनशीलता हो भने बुढी गण्डकी,एनसेल,वाइडबडी,सुरक्षाप्रेस,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय र निष्पक्ष छानवीन गर्न कसले रोकेको हो त ?

    images

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेपाल
  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology