Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रबासी नेपाली एकता मञ्च ओमान द्वारा नेता अर्जुन कार्कीको श्रद्धान्जली सभा सम्पन्न

प्रबासी नेपाली एकता मञ्च ओमान द्वारा नेता अर्जुन कार्कीको श्रद्धान्जली सभा सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७७ शुक्रवार • २१:११:०८ बजे
  • 2.8K
    SHARES
  • प्रबासी नेपाली एकता मञ्च ओमान द्वारा नेता अर्जुन कार्कीको श्रद्धान्जली सभा सम्पन्न
    ओमान /प्रबासी नेपाली एकता मञ्च ओमानका नेता अर्जुन कार्कीको भर्चुअल मार्फत एक कार्यक्रम गरि ११ पुण्य तिथिमा श्रद्धा सुमन अर्पण गरी श्रद्धान्जली सभा सम्पन्न गरिएको हो। लामो समय देखि ओमानमा रहेर नेकपाको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च ओमानमा आवद्ध हुनुहुन्थ्यो ।
    20201016_192309.jpgरामेछाप नगरपालिका–७ भालुखोप निवासी  ४६ वर्षका कार्की केही समय पहिला ओमनबाट नेपाल फर्कनु भएको  थियो उहाँको पुण्य तिथिमा पारेर मञ्चले अनलाइन भर्चुअल श्रद्धान्जली कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम मञ्चका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा भएको थियो ।
    20201016_192333.jpgकार्यक्रमको उद्घोषण तथा सञ्चालन सचीव महेश प्रसाद न्यौपाने / के. स.  पुर्ण विश्वकर्मा पहाडीले गर्नु भएको थियो । कार्यक्रममा  नेपाली एकता मञ्च ओमानका केन्द्रिय सदस्य लिलानाथ कोइराला,सोम कृष्ण श्रेष्ठ , सन्तोष कटुवाल, तेजबहादुर तामाङ, गणेेश पाण्डे, लगायत मञ्चका  सदस्यहरुले उपस्थिति जनाइ शोक मन्तव्य राखेका थिए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology