Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दैलेखको ठाटिकाँध गाउँपालिकाको  बिबाद पक्राउ परेका ४ जना धरौटीमा रिहा

दैलेखको ठाटिकाँध गाउँपालिकाको  बिबाद पक्राउ परेका ४ जना धरौटीमा रिहा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७७ शुक्रवार • २१:२५:४८ बजे
  • 3.7K
    SHARES
  • दैलेखको ठाटिकाँध गाउँपालिकाको  बिबाद पक्राउ परेका ४ जना धरौटीमा रिहा
    दैलेख / दैलेखको ठाटिकाँध गाउँपालिकामा स्थानिय जनताहरूले  करार शिक्षक नियुक्तिमा प्रश्नपत्र आउटको अडियो प्रकरणको निष्पक्ष छानबिन गरिनुपर्ने ।  प्रश्नपत्र लिक गर्ने कर्मचारीहरूलाई तत्काल कडा कार्वाही गर्नुपर्ने ,  कोभिड-१९ खर्च भएको दुईकरोडको खर्चको हिसाब पारदर्शी गरिनुपर्ने ,सडक निर्माण र स्तरोन्नतिमा भएको ब्रमलूट , आईसोलेसन बनाउने नाममा भएको बनफडानिको निष्पक्ष छानबिन गरी दोषिलाई कडा भन्दा कडा कार्वाही गर्न माग गर्दै । received_466489070977101.jpegगांउपालिकाको कार्यलयमा तालाबन्दी गरेको आरोपमा पक्राउ परेका चारै जना युवाहरु आज जिल्ला प्रशासन कार्यालयबाट जनही १०/१० हजार धरौटी भएका छन ।
    पक्राउ परेका राहुल भुषण बिश्वकर्मा,हिपेन्द्र नेपाली,मिलन शाही र जनक बुढालाई  केही दिन अघि प्रहरीले छलफलका लागी भन्दै बोलाएर पक्राऊ गरेर अभद्र ब्यबहार सम्बन्धी मुद्दा लगाएको थियो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेपाल
  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology