Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय नागरिकको घरमा छापा, २२ किलो सुन बरामद

भारतीय नागरिकको घरमा छापा, २२ किलो सुन बरामद

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १, २०७७ शनिवार • १५:०८:०५ बजे
  • 1.5K
    SHARES
  • भारतीय नागरिकको घरमा छापा, २२ किलो सुन बरामद
    पर्सामा प्रहरीले एक घरमा छापा मारेर ठूलो परिणाममा सुन बरामद गरेको छ।

    पर्साको वीरगन्ज ५ स्थित भारतीय नागरिकको घरमा छापा मारेर प्रहरीले २२ किलो सुन बरामद गरेको हो।

    भन्सार कार्यालय एजेन्टसमेत रहेका उनको घरमा शनिबार दिउँसो प्रहरीले छापा मारेको हो।

    अहिले पनि अप्रेसन चलिरहेको प्रहरी उच्च श्रोतले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # सुन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology