Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राप्रपाका अध्यक्ष कमल थापा आईसियुमा भर्ना

राप्रपाका अध्यक्ष कमल थापा आईसियुमा भर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७७ आइतवार • १४:०३:४९ बजे
  • 1.9K
    SHARES
  • राप्रपाका अध्यक्ष कमल थापा आईसियुमा भर्ना
    कोरोना संक्रमण भएर अवस्था शुरुमा सामान्य भनिएका रापपा अध्यक्ष कमल थापा पछि टाउको दुख्ने, ज्वरो आउने र सास फेर्न गाह्रो हुन थाले पछि ओम अस्पतालमा भर्ना भएका छन् । शनिबार भर्ना भएका थापालाई आईसियुमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ । गत बुधबार थापा कोरोना  संक्रमित भएका थिए ।

    उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा.विश्वनाथ कोईराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिष्ट डा.सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली संलग्न रहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology