Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सांसद गोकर्ण विष्टले सांसदहरूलाई उपलब्ध गराइएको दसैं भत्ता फिर्ता गरे

सांसद गोकर्ण विष्टले सांसदहरूलाई उपलब्ध गराइएको दसैं भत्ता फिर्ता गरे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७७ सोमवार • १३:११:२८ बजे
  • 1.4K
    SHARES
  • सांसद गोकर्ण विष्टले सांसदहरूलाई उपलब्ध गराइएको दसैं भत्ता फिर्ता गरे
    नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद गोकर्ण विष्टले सांसदहरूलाई उपलब्ध गराइएको दसैं भत्ता फिर्ता गरेका छन् ।

    मुलुक कोरानाले आक्रान्त बनेको भन्दै यस्तो बेलामा दसैं भत्ता लिनु अनुपयुक्त भएको उनको भनाइ छ ।

    नेकपामा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य भीम रावल, सूर्य पाठक, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले भत्ता नलिने घोषणा गरिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # दसैं भत्ता
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology