Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गगनले भने "प्रधानमन्त्रीज्यू, बरु सीधै भनिदिनुस् सरकार स्वयम् संक्रमित भएर आइसोलेसनमा छ "

गगनले भने "प्रधानमन्त्रीज्यू, बरु सीधै भनिदिनुस् सरकार स्वयम् संक्रमित भएर आइसोलेसनमा छ "

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७७ सोमवार • १३:२८:५१ बजे
  • 1.2K
    SHARES
  • गगनले भने "प्रधानमन्त्रीज्यू, बरु सीधै भनिदिनुस् सरकार स्वयम् संक्रमित भएर आइसोलेसनमा छ "
    नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारको पछिल्लो निर्णयको चर्को आलोचना गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले सरकारको निर्णयको चर्को आलोचना गरेका हुन् ।

    उनले भनेका छन्, “स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु ! यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू, बरु सीधै भनिदिनुस् सरकार स्वयम् संक्रमित भएर आइसोलेसनमा रहेकाले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।”

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology