Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङमा पनि कोरोना संक्रमण पुष्टि

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङमा पनि कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७७ सोमवार • १७:१२:२९ बजे
  • 2.6K
    SHARES
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङमा पनि कोरोना संक्रमण पुष्टि
    भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री नेम्वाङले आफूमा कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    ‘ममा पनि कोरोना पोजिटिभ देखियो। यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु’, नेम्वाङले भनेका छन् । 


    यसअघि शिक्षामन्त्री गिरीराजमणि पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना पुष्टि भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology