Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति ८०१ सदस्यीय

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति ८०१ सदस्यीय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७७ मंगलवार • १६:०७:४२ बजे
  • 1.7K
    SHARES
  • जनता समाजवादी पार्टी नेपालको  केन्द्रीय समिति ८०१ सदस्यीय
    यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेको जसपाले विधान संशोधन गरी केन्द्रीय समिति ८०१ जनाको बनाएको छ । 

    मंगलबार बसेको जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी संख्या थपेको हो । विधान संशोधन प्रस्ताव सर्वसमितले पारित गरेको बताइएको छ । 

    वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको थियो । दुवै पार्टीलाई समायोजन गर्नका लागि आ–आफ्ना तर्फबाट केन्द्रीय सदस्यको नामावली दिँदा आवश्यकताभन्दा बढी नाम आएकाले केन्द्रीय समितिको संख्या बढाउन विधान संशोधन प्रस्ताव बैठकमा पेश भएको थियो ।

    त्यस्तै, अनुशासनसम्बन्धी प्रावधानमा पनि संशोधन भएको छ । अनुशासन उल्लघंन भएमा त्यसबारेमा संगठन विभागले पनि अनुसन्धान गर्ने प्रावधान विधानमा थपिएको स्रोतले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जनता समाजवादी पार्टी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology