Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राज्य कमजोर हुँदा जनता टुहुरा भए:पूर्वराजा ज्ञानेन्द्र

राज्य कमजोर हुँदा जनता टुहुरा भए:पूर्वराजा ज्ञानेन्द्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७७ बिहिवार • २१:१०:३३ बजे
  • 1.9K
    SHARES
  • राज्य कमजोर हुँदा जनता टुहुरा भए:पूर्वराजा ज्ञानेन्द्र

    पूर्वराजा ज्ञानेन्द शाहले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा भएको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रले कोरोना महामारीका बेला अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्त्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकविहीन बनेको बताएका हुन् ।

    images

    उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology