Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाँच तारे होटलमा हाइप्रोफाइल सेक्स र्‍याकेट

पाँच तारे होटलमा हाइप्रोफाइल सेक्स र्‍याकेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७७ शनिवार • १३:५०:१३ बजे
  • 2.1K
    SHARES
  • पाँच तारे होटलमा हाइप्रोफाइल सेक्स र्‍याकेट

    एजेन्सी । भारतको मुम्बइस्थित एक पाँच तारे होटलमा हाइप्रोफाइल सेक्स र्‍याकेट सञ्चालन भइरहेको खुलासा भएको छ । मुम्बइ प्रहरीले छापामारेर तीन महिलालाई हिरासतमा लिएको दैनिक भास्करले जनाएको छ ।

    images

    पक्राउ परेकामध्ये बलिउडकी अन्तर्राष्ट्रिय ब्याले डान्सर र बाँकी दुई अभिनेत्री भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ब्याले डान्सरमाथि बलिउड र टिभी जगतकी अभिनेत्रीहरुलाई देह व्यापारमा ल्याएको आरोप छ ।

    डान्सरले उनीहरुलाई ठूला ठूला होटलमा देह व्यापारका लागि अभिनेत्रीहरुलाई पठाउने गर्थिन् । यसका लागि उनले १० लाख रुपैयाँसम्म लिने गरेकी भास्करको समाचारमा उल्लेख छ ।

    गोरेगाउँस्थित पाँचतारे होटलबाट पक्राउ परेका व्यक्ति देहव्यापारमा संलग्न भएको प्रमाण आफूहरुसँग रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि अनुसन्धान जारी छ ।

  • सम्बन्धित विषय:

  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology