Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरलाई कोरोना भाइरसको सङ्क्रमण

नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरलाई कोरोना भाइरसको सङ्क्रमण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ९, २०७७ आइतवार • १०:५९:२२ बजे
  • 1.7K
    SHARES
  • नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरलाई कोरोना भाइरसको सङ्क्रमण
    नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

    कोरोनाको शङ्का लागेर स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिनुभएको छ ।

    शर्माले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन आग्रह गर्नुभएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology