चर्चित सेलिब्रेटीहरूले पनि आफ्ना मान्यजनको हातबाट टीका र जमरा लगाएर दसैं मनाएका छन् ।


हाँस्य कलाकार हरिवंश आचार्य, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, लेखक बुद्धिसागर, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्रीहरू रेखा थापा, वर्षा शिवाकोटी, सृष्टि श्रेष्ठ, नीति शाह, प्रकृति श्रेष्ठलगायतले टीका लगाएर दसैं मनाएका हुन् ।
यसैगरी अभिनेता नाजिर हुसेन, झरना थापा, सुनिल थापा, पूजा शर्माले पनि टीका-जमरा लगाएर दसैं मनाएका छन् ।








