Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७७ बिहिवार • १३:५०:२९ बजे
  • 2.3K
    SHARES
  • संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

    मन्त्रीपरिषद् बैठकले संसदको वर्षे अधिवेशन आज बिहीबार साँझदेखि अन्त्य गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो। मन्त्रीपरिषद्को सिफारिस अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको सूचना जारी गर्ने एक मन्त्रीले जानकारी दिए।

    images

    मन्त्रीपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रीपरिषद् बैठक राखी सो निर्णय गरेका हुन्।

     

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology