Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कांग्रेस प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन

कांग्रेस प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७७ मंगलवार • ०८:२४:४६ बजे
  • 1.3K
    SHARES
  • कांग्रेस प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन

    नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । कांग्रेसका अमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका केसीको गएराति पोखरास्थित निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।

    images

    कांग्रेस कास्कीका सभापति कृष्ण केसीले २०७४ सालमा राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका केसीमा मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित थिए । उनी ०६४ सालमा राप्रपाबाट सभासद पनि थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology