Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पुर्व सभामुख महरा पत्नी सिता महराको निधन

पुर्व सभामुख महरा पत्नी सिता महराको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७७ बुधवार • ०८:५९:४० बजे
  • 1.6K
    SHARES
  • पुर्व सभामुख महरा पत्नी सिता महराको निधन

     कोरोना संक्रमणका कारण पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएकोछ । 

    images

    कोरोना संक्रमण देखिएर नर्भिक अस्पतालमा उपचाररत अवस्थामा उहाँको आज बिहान  ६:२५ बजे निधन भएको संघीय संसद सचिवालयका प्रेस विज्ञ डिल्ली मल्लले जानकारी दिनुभएको छ ।

    मल्लका अनुसार दशैंमा पुर्ख्यौली घर रोल्पाको मेबाङ गएका बेला स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थितगोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

    निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौंको नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।उपचारका क्रममा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो उहाॅ कार्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचारत हुनुहुन्थ्यो।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology