Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अमेरिकी राष्ट्रपतीय निर्वाचन,अग्रता कायम रहेमा ट्रम्पले चुनाव जित्ने

अमेरिकी राष्ट्रपतीय निर्वाचन,अग्रता कायम रहेमा ट्रम्पले चुनाव जित्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७७ बुधवार • १३:३२:०६ बजे
  • 2.2K
    SHARES
  • अमेरिकी राष्ट्रपतीय निर्वाचन,अग्रता कायम रहेमा ट्रम्पले चुनाव जित्ने

    एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचन अन्तरगत अहिले मतगणना भइरहेको छ । ५ सय ३८ इलेक्टोरल कलेजको मत रहेकामा अहिलेसम्म जो बाइडनले २ सय २५ र डोनाल्ड ट्रम्पले २ सय १३ मत प्राप्त गरेका छन् । राष्ट्रपतीय निर्वाचनमा २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ ।

    images

    अहिले अग्रता कामय रहेका राज्यमा जितेमा दोस्रो कार्यकालका लागि ट्रम्प अमेरिकी राष्ट्रपति बन्ने निश्चित देखिएको छ । अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने निश्चित भइसकेको हुन्छ । ट्रम्पले अहिले अग्रता लिइरहेका पेन्सिलभेनिया, नर्थ क्यारोलिना, जर्जिया, मिचिगनमा मात्रै ट्रम्पले जितेमा बाइडेन धेरैपछि पर्नेछन् । 

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology