Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ह्वात्तै बढ्यो सुनको मूल्य

ह्वात्तै बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७७ बुधवार • १३:५०:४१ बजे
  • 1.6K
    SHARES
  • ह्वात्तै बढ्यो सुनको मूल्य

     नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सुनको मूल्यमा ठूलोमात्रामा वृद्धि भएपनि चाँदीको मूल्यमा भने आज सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य ५ रुपैयाले घटेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology