Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी प्रदेश भूमि कृषि मन्त्री लेख बहादुर थापा मगरलाई कोरोना पुष्टि

गण्डकी प्रदेश भूमि कृषि मन्त्री लेख बहादुर थापा मगरलाई कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १९, २०७७ बुधवार • १४:५०:५६ बजे
  • 3.2K
    SHARES
  • गण्डकी प्रदेश भूमि कृषि मन्त्री लेख बहादुर थापा मगरलाई कोरोना पुष्टि
    पोखरा- गण्डकी प्रदेश भूमि व्यवस्थाकृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    रुघा,खोकी र ज्वरो आएपछि मन्त्री थापाले मंगलबार स्वाब परिक्षणका गराएका थिए । उनको बुधबार कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    उनलाई केही दिन ज्वरो आएपनि हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology