Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रपति र प्रधानमन्त्रीले अध्यादेश आउँदैन भन्नुभएको छ : प्रवक्ता श्रेष्ठ

राष्ट्रपति र प्रधानमन्त्रीले अध्यादेश आउँदैन भन्नुभएको छ : प्रवक्ता श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७७ बिहिवार • २०:१६:०३ बजे
  • 1.2K
    SHARES
  • राष्ट्रपति र प्रधानमन्त्रीले अध्यादेश आउँदैन भन्नुभएको छ : प्रवक्ता श्रेष्ठ

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल अध्यादेश नआउने बताउनुभएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकमा संसद् अधिवेशन अन्त्य भएपछि प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन गर्नेसम्बन्धी अध्यादेश ल्याउन खोजेको आशङ्का गरिएको थियो । त्यही सन्दर्भमा अहिले नै अध्यादेश ल्याउनु अवस्था नभएको भन्दै अनुरोध गर्न अध्यक्ष प्रचण्ड राष्ट्रपतिसमक्ष जानुभएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 

    images

    ‘राष्ट्रपतिले अहिले अध्यादेश आइसकेको छैन भनेर भन्नुभएको छ । प्रधानमन्त्रीले पनि अहिले नै म अध्यादेश जारी गर्ने स्थितिमा नरहेको जानकारी बैठकपछि दिनुभएको छ’ । 

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology