Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा (बिप्लव) म्याग्दीको बिरोध सभा सम्पन्न

नेकपा (बिप्लव) म्याग्दीको बिरोध सभा सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७७ शुक्रवार • ०६:४३:२७ बजे
  • 2.4K
    SHARES
  • नेकपा (बिप्लव) म्याग्दीको बिरोध सभा सम्पन्न

     बिद्रोही नेपाल कम्युनिष्ट पार्टी (बिप्लब)ले बिरोध सभा सम्पन्न  गरेको छ। सरकारले पछिल्लो पटक कोरोना लागेका बिरामीहरुको उपचार तथा परिक्षणका लागी स्यंम बिरामीले खर्च गर्नु पर्ने भन्दै निर्णय गरे पछी नेकपाले देशब्यापी रुपमा बिरोध जनाई रहेको छ।

    images

       आम नागरिकहरुलाई निशुल्क स्वास्थ्य जाॅच र उपचार गरिनु पर्ने,कोरोना महामारीको नाममा गरिेएको भष्ट्राचार र दलालीकरणको अन्त्यगर्नु पर्ने तथा सबै खाले भष्ट्राचारीहरुलाई कार्बाही गर्नु पर्ने माग राख्दै बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको केन्द्रियकार्यक्रम अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी म्याग्दी र अखिल (क्रान्तिकारी) म्याग्दीको संयुक्त आयोजनामा जिल्लाको बेनी नगरपालिकावाड ६ अर्थुङे मा बिरोध सभा सप्पन्न गरेको हो। अखिल ( क्रान्तिकारी ) म्याग्दीका जिल्ला संयोजक क.चेन्जोले संचालन गर्नुभएकोकार्यक्रमलाई जिल्ला सेक्रेटरी रामराजा सिह लगाएतका नेताहरुले  सम्बोधन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology