Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अश्लिल भिडियो सुटिङ्ग गरेपछि अभिनेत्री पुनम पाण्डे पक्राउ

अश्लिल भिडियो सुटिङ्ग गरेपछि अभिनेत्री पुनम पाण्डे पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७७ शुक्रवार • ०९:३२:५४ बजे
  • 2.7K
    SHARES
  • अश्लिल भिडियो सुटिङ्ग  गरेपछि अभिनेत्री पुनम पाण्डे पक्राउ
    एजेन्सी । अश्लिल भिडियो सट गरेपछि अभिनेत्री पुनम पाण्डे पक्राउ परेकी छन्। अश्लिल भिडियो सुट गरेको भन्दै बलिउड अभिनेत्री पाण्डेविरुद्ध गोवाको अगौडामा जाहेरी परेको थियो । जोहेरीका आधारमा गोवाको पुलिसले उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
    पर्यटकीय क्षेत्र गोवाको चापोली बाँधमा अश्लिल भिडियोको खिचेको आरोप उनीमाथि लागेको छ । अश्लिलताका कारण उनी बेलाबेलामा चर्चामा आइरहने नायिका हुन् । प्रहरी पनि घटनामा संलग्न भएको पाइएको छ । घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरिएको छ। जाहेरीमा पाण्डेको अश्लिल भिडियो पनि संलग्न गरिएको छ ।
    भिडियो सुट गर्दै गरेको प्रमाणसहित जाहेरी परेको गोवा पुलिसले जनाएको छ । हालै मात्र पुनम पनि बिहेको बारेमा विवादमा परेकी थिइन्। उनले आफ्नो प्रेमी सामसँग विवाह गरेकी थिइन्। तर दुई हप्ता भित्रै हनिमुनको बेला आफूलाई पतिले कुटपिट गरेको भन्दै उनले उजुरी दिएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology