Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पूर्वएमाले मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरे : प्रधानमन्त्री ओलीले

पूर्वएमाले मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरे : प्रधानमन्त्री ओलीले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७७ आइतवार • १६:२०:२५ बजे
  • 2.1K
    SHARES
  • पूर्वएमाले मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरे  : प्रधानमन्त्री ओलीले

    नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित पूर्वएमालेका चार नेतासँग छलफल गरेका छन् ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग ओलीले छलफल गरेका बालुवाटार स्रोतले जनाएको छ ।

    भेटवार्ताका क्रममा ओलीले महाधिवेशनपछिको नेतृत्व नेपालले लिनेगरी पूर्वएमाले मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका स्रोतको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology