
चर्चित गीत ‘गलबन्दी’ बाट उनको लुक्सको बारेमा सर्वत्र चर्चा भएको थियो । गीतमा लजाउँदै दिएको उनको प्रस्तुति निकै राम्रो

छोटो समयमा उनले धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । चर्चित गीत ‘गलबन्दी’ बाट उनको लुक्सको बारेमा सर्वत्र चर्चा भएको थियो । गीतमा लजाउँदै दिएको उनको प्रस्तुति निकै राम्रो रहेको थियो । त्यस गीत चर्चामा आए संगै निकै भाइरल भैइरहेको अञ्जली अधिकारी समय समयमा सामाजिक संजालमा शेयर गरेका तस्बिर निकै चर्चामा रहने गर्छन् ।सामाजिक सामाजिक संजालबाट लिएका उनका केही तस्विर हेराैँ





