Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा थप १ मा कोरोना पुष्टी, गण्डकीमा शुक्रवार ३२ जनामा कोरोना

बागलुङमा थप १ मा कोरोना पुष्टी, गण्डकीमा शुक्रवार ३२ जनामा कोरोना

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

आषाढ १९, २०७७ शुक्रवार • ०९:१३:५४ बजे
  • 2.0K
    SHARES
  • बागलुङमा थप १ मा कोरोना पुष्टी, गण्डकीमा शुक्रवार  ३२ जनामा कोरोना

    पाेखरा - गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

    images

    प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शुक्रबार बिहान ३२ जना संक्रमित थपिएका छन् ।

    नवलपुरमा १९ जना, तनहुँमा ९ जना, पर्वतमा ३ र बागलुङमा थप १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ

    सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ |

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology