Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ४ सयले घट्यो

सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ४ सयले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७७ मंगलवार • १५:५५:५१ बजे
  • 2.5K
    SHARES
  • सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ४ सयले घट्यो

    सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँ घटेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा सुन ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

    images

    हिजो तोलामा सुन ९८ हजार २ सय रुपैयाँ थियो । यस्तै आज तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । हिजाे तेजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology