Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चित्र बहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने

चित्र बहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७७ बिहिवार • १५:४३:०९ बजे
  • 1.4K
    SHARES
  • चित्र बहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने
    कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । हिजो उनलाई कोरोना पुष्टी भएको थियो ।

    पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीको उपचार खर्च सरकारले ब्यहोर्ने जानकारी अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
    मन्त्रीपरिषद्को बैठकले नै नेता केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology