Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

 नेपाल एयरलाइन्सलाई हङ्कङले तेस्रो पटक लगायो उडान प्रतिबन्ध

 नेपाल एयरलाइन्सलाई हङ्कङले तेस्रो पटक लगायो उडान प्रतिबन्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७७ बिहिवार • १७:०२:०० बजे
  • 1.4K
    SHARES
  •  नेपाल एयरलाइन्सलाई  हङ्कङले तेस्रो पटक लगायो उडान प्रतिबन्ध

     नेपाल एयरलाइन्सको उडानबाट हङ्कङ पुगेका यात्रुमा कोरोना भाइरस संक्रमण पाइएपछि नेपाल एयरलाइन्स (वायुसेवा निगम)ले हङ्कङ उडानमा पुन: प्रतिबन्ध भोगेको छ ।

    images

    यसअघि पनि यात्रुमा कोरोना संक्रमण भएको पाइएपछि हङ्कङले नेपाल एयरलाइन्सलाई दुई पटक प्रतिबन्ध लगाइसकेको छ । नोभेम्बर ९ मा पीसीआर नेगेटिभ रिर्पोट सहित हङकङ पुगेका एक यात्रुमा कोरोना पाइएको हो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology