Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डा. निर्मलकुमार विश्वकर्मासहित तीन जना प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

डा. निर्मलकुमार विश्वकर्मासहित तीन जना प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७७ बिहिवार • १९:१४:५४ बजे
  • 1.7K
    SHARES
  • डा. निर्मलकुमार विश्वकर्मासहित तीन जना प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिबाट  अनुमोदन

     डा. निर्मलकुमार विश्वकर्मासहित तीन जना प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिबाट आज बिहीबार अनुमोदन भएको छ। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई र डा. निर्मलकुमार विश्वकर्मालाई बिहीबार समितिले नाम अनुमोदन गरेको हो ।

    images

    डा.निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत लागि नेपाली राजदूत नियुक्त गर्न गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले सिफारिस गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology