Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बलिउडलाई अर्को धक्का ,अभिनेता आसिफ बसराले गरे आत्महत्या

बलिउडलाई अर्को धक्का ,अभिनेता आसिफ बसराले गरे आत्महत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २८, २०७७ शुक्रवार • १०:००:४० बजे
  • 1.6K
    SHARES
  • बलिउडलाई अर्को धक्का ,अभिनेता आसिफ बसराले गरे आत्महत्या
    बलिउडलाई अर्को धक्का लागेको छ ।

    अभिनेता सुशान्त सिंह राजपूतको घटना सेलाउन नपाउँदै अर्का बलिउड अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन् ।

    ५३ वर्षीय आसिफ बसराले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले हिमाञ्चल प्रदेशको धर्मशाला म्याक्लोडगञ्ज क्याफे नजिकै आत्महत्या गरेको बताइएको छ ।

    उनले आफ्नो कुकुर बाँध्ने डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । कारण भने हालसम्म खुज्ञलिसकेको छैन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology