Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

सुशान्त प्रकरणमा प्रहरीले सोधपुछका लागि कंगनालाई बोलाएको भन्ने खबरको खण्डन

सुशान्त प्रकरणमा प्रहरीले सोधपुछका लागि कंगनालाई बोलाएको भन्ने खबरको खण्डन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७७ शुक्रवार • १८:४२:३९ बजे
  • 1.6K
    SHARES
  • सुशान्त प्रकरणमा प्रहरीले सोधपुछका लागि कंगनालाई बोलाएको भन्ने  खबरको खण्डन

    बलिउड अभिनेत्री कंगना रानावौतको सामाजिक सञ्जालको टिमले उनलाई सुशान्तसिंह राजपुत आत्महत्याको छानविनका लागि प्रहरीले बोलाएको भनि सार्वजनिक भएको खबरको खण्डन गरेको छ। खबर सार्वजनिक भएपछि कंगनाको टिमले लेखेको छ, ‘मुम्बई प्रहरीको तर्फबाट कंगनालाई अहिलेसम्म यस्तो कुनै अनुरोध आएको छैन। तर, अनुरोध आयो भने कंगना अवश्य सहयोग गर्नेछिन।’ बलिउडमा नातावादविरुद्ध कंगना खरो रुपमा उत्रिएकी छिन। सुशान्तको असामयिक निधनपछि उनले भिडियो सार्वजनिक गर्दै उनी पनि नातावादको सिकार भएको बताएकी थिइन। उनले सुशान्तको मृत्यु आत्महत्याबाट नभएर बलिउड नातावादले योजनाबद्ध ढंगले गरेको आरोप लगाउँदै आएकी थिइन। एजेन्सी। 

    images

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology