नायिका नम्रता श्रेष्ठको अभिनयसँगै सुन्दरताको पनि निकै चर्चा हुन्छ । आफूलाई जस्तोसुकै भूमिकामा ढाल्न सिपालु नम्रता आफूलाई मेन्टेन पनि राख्छिन् । नम्रताले सामाजिक संजालमा शेयर गरेका केही तस्वीरमा उनको सुन्दरता झल्किएको छ ।
नम्रताको फेसबुकबाट