Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विप्लव नेकपाका पाल्पा इन्चार्ज एव अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष सिंह प्रकाउ

विप्लव नेकपाका पाल्पा इन्चार्ज एव अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष सिंह प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ४, २०७७ बिहिवार • १४:२६:२७ बजे
  • 2.1K
    SHARES
  • विप्लव नेकपाका पाल्पा  इन्चार्ज एव अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष सिंह प्रकाउ
    विप्लव नेकपाका पाल्पा जिल्ला इन्चार्ज एव अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष पुर्ण बहादुर सिंह बुटवलबाट प्रकाउ परेका छन ।

    बिहीबार विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह सहित अर्का जिल्ला सदस्य मिनबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । 

    पक्राउपछि उनहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको छ । उनीहरुसग केही शंकास्पद सामाग्री जफत भएको ईप्रका बुटवलका प्रमुख डिएसपी प्रतीत सिह राठौरले बताए । सिंह अखिल (क्रान्तिकारी)का पुर्ब केन्द्रिय  अध्यक्ष समेत हुन ।

  • सम्बन्धित विषय:

  • # पुर्ण बहादुर सिंह
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology