Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामहानगरपालिकाका उपप्रमुख गुरुङलाई काेराेना पुष्टि

पोखरामहानगरपालिकाका उपप्रमुख गुरुङलाई काेराेना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ४, २०७७ बिहिवार • १५:०४:०५ बजे
  • 2.1K
    SHARES
  • पोखरामहानगरपालिकाका उपप्रमुख गुरुङलाई काेराेना पुष्टि
    पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

    उपप्रमुख गुरुङ आफैले आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आफ्नो फेसबुकमार्फत जानकारी दिएकी छिन। उनले आफ्नो फेसबुक मार्फत आफुले “कोरोना जितेर छिट्टै जनताको सेवामा उपस्थित हुने विश्वास लिएको” उल्लेख गरेकी छिन।

    उनले आफ्नो फेसबुकमा यस्तो लेखेकी छिन,” ‘सवै जनालाई नमस्कार ! विश्वभर महामारीको रुप लिएर फैलिरहेको कोभिड १९ वाट म पनि अछुतो रहन सकिन त्यसैले यतिखेर म आफनै घरमा आईस्सुलेसनमा छु । मेरो स्वास्थ्य अवस्था सामन्य छ । छिट्टै कोरोनालाई परास्त गरेर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाईरस संग लडी रहेछु ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology