Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विप्लव नेतृत्व्को आर्थिक विभाग ईन्चार्ज प्रेम दर्नाल र सेक्रेटरी सन्जीव पक्राउ

विप्लव नेतृत्व्को आर्थिक विभाग ईन्चार्ज प्रेम दर्नाल र सेक्रेटरी सन्जीव पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७७ शनिवार • ११:१९:१२ बजे
  • 2.0K
    SHARES
  • विप्लव नेतृत्व्को आर्थिक विभाग ईन्चार्ज प्रेम दर्नाल र सेक्रेटरी सन्जीव पक्राउ
    विप्लव नेतृत्व्को नेपाल कम्युनिष्ट पार्टीका आर्थिक विभाग बिशेष कमिटिका ईन्चार्ज प्रेम दर्नाल र सेक्रेटरी सन्जीव नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

    ललितपुरबाट बिशेष प्रहरीले पक्राउ गरेको बताईएको छ । नेकपाको पार्टी पुनर्गठन दिवस नजिकिदै जादा धमाधम नेता कार्यकर्ता पक्राउ गरीरहेको छ । पाल्पा जिल्ला ईन्चार्ज पूर्ण सिंह सहित अन्य ठाँउबाट पनि नेता कार्यकर्ता पक्राउ परेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology