Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राजनीति

सुनियोजित रुपमा अभद्र व्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल

सुनियोजित रुपमा अभद्र व्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७७ शनिवार • २०:१५:५७ बजे
  • 991
    SHARES
  • सुनियोजित रुपमा अभद्र व्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा भएको अभद्र ब्यवहारको भत्र्सना गरेका छन् ।

    images

    आज एक विज्ञप्ति निकालेर नेपालले सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको बताए । वरिष्ठ नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको भन्दै नेपालले घटना गर्ने र गराउनेलाई कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।

    पाण्डे सहभागी कार्यक्रममा आज प्रधानमन्त्री केपी शर्मा ओली पक्षका जिल्ला नेताहरुले केहीबेर अवरोध गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology