नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताको आगमन भएकाे छ । त्यो हरेक क्षेत्रमा अपरिहार्य पनि छ । फेरी नयाँ पुस्ताको प्रबेश नहुनु भनेको त्यो क्षेत्रको एक प्रकारको अन्त्य हुनु पनि हो । त्यसतै नेपाली चलचित्र क्षेत्रमा पनि नयाँ अनुहारको आगमन हुन्छ र एक प्रकारको दबदवा पनि रहन्छ ।
पछिल्लो समय नेपाली सिने जगतमा प्रबेश गरेका नयाँ अनुहार केहि परिवारका कारण र केहि संघर्ष गरेर आफूलाई स्थापिन बनाउन सफल बनेका छन् । जती धेरै रिजर्भ बस्यो, उती नै दर्शकको माया पाईन्छ भन्ने कलाकारहरुको वुझाई छ । त्यो केहि हदसम्म ठिकै पनि हो ।
तर रिजर्भ बस्दा पनि सुन्दरताकै कारण पनि केहि अभिनेत्रीहरु चर्चामा आउँने गरेका छन् । आज हामी पछिल्लो समयका १० सुन्दर नायिकाहरुलाई प्रस्तुत गर्दैछौ । फोटो हेर्नुहाेस्ः
१. आना शर्मा

२. आचल शर्मा

३. अदिति बुढाथोकी

४. वर्षा राउत

५. वर्षा शिवाकोटी

६. पुजा शर्मा

७. साम्राज्ञी राज्यलक्ष्मी शाह

८. सुहाना थापा

९. सुपुष्पा भट्ट

१०. उपसना सिंह ठकुरी

माथि प्रस्तुत गरिएको क्रम संख्या नायिकाहरुको सुन्दरताको आधामा नभएर अल्फाबेटका आधारमा प्रस्तुत गरिएको हो । साथै तस्विर सम्बन्धीत नायिकाहरुकै फेसबुकबाट साभार गरिएको हो ।


![नेपाली चलचित्रका १० सुन्दर नायिका [फाेटाे फिचर]](https://i0.wp.com/himalayadainik.com/wp-content/uploads/2020/07/Untitled-1-14.jpg?fit=1200%2C628&ssl=1)
