Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेरि बढ्न थाल्यो सुनचाँदीको मूल्य

फेरि बढ्न थाल्यो सुनचाँदीको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७७ बुधवार • ११:४४:०२ बजे
  • 1.6K
    SHARES
  • फेरि बढ्न थाल्यो सुनचाँदीको मूल्य

    नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ । पछिल्लो केही साता लगातार घटेको सुनको मूल्य फेरि बढ्न थालेको हो । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

    images

    आज छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला मूल्य ९० हजार ५ सय रुपैयाँ रहेको थियो । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । नेपाली बजारमा चाँदी आज प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology